नेपाली / Nepali

भाषा मान्डारिन, क्यान्टोनिज, पञ्जाबी, भियतनामी, थाई, हिन्दी, अरबी, सिंहाली, तमिल, तागालोग, आस्यरियन, उर्दु, दारी, नेपाली, दिन्का, स्वाहिली, इन्डोनेसियन

मिति सन् २०१६ अप्रिल १८

संस्करण १ अभिभाबक एवं साना नानीहरू प्रति प्रभावकारि भूमिका निभाउने ब्यक्ति भएको हैसियतले हामी हाम्रा बालबालिकाहरू अति उत्तम भएको देख्न चाहन्छौं । हामी सधैं एउटा   असल उदारण पेश गर्न राम्रो गरिरहेका हुन्छौं , बन्न चाहन्छौँ तर कहिलेकाहीँ बिना कारण हामी केही अपमानजनक व्यबहारलाई माफ गर्दछौँ।

महिला बिरुद्दको हिंशामो चक्र तब शुरु हुन्छ जब हामी “केटा भनेका केटा हुन्: अथवा “उसले तिमीलाई मन पराउने भएकोले यसो गरेको हो ” जस्ता अनादरपुर्ण र अपमानजनक ब्यबहारलाई माफ गर्न थाल्छौं । यस्ता कुराहरुले गर्दा नयाँ युवा पुस्ताले अनादरपुर्ण र अपमानजनक ब्यबहार स्विकार्य छ भन्न्ने सोच्दछन्।

यदी कसैले कहीं महिला बिरुद्दको अपमाजनक ब्यबहारलाई बहाना बनाएको खन्डमा हामीले अवाज उठाउन पर्दछ ।

स्वभाव र बानी ब्यबहार प्रती साबधान गरौँउंदै र हाम्रा वालबच्चाहरू विच सम्मानको कुरागर्दै   हामी महिला बिरुद्दको हिंसा शुरुहुनु अगावै यसको रोकथाममा सहयोग पुर्याउंन सक्छौँ ।

थप जानकारीका लागि अभियानसँग सम्बन्धित तलका सामग्री हेर्नुहोस्।

Conversation guide

Arabic conversation guide

Infographic

Infographic-Nepali-cover

Animation

Video