अष्ट्रेलियामा घरेलु हिंसा एउटा गम्भीर समस्या हो।
सन् २०२२–२३ मा अष्ट्रेलियामा प्रत्येक ११ दिनमा १ जना महिलाको उनीहरूका वर्तमान वा अगाडिका अंतरंग साथी (intimate partner) द्वारा हत्या भएको थियो। 1
धेरैले अनादरको समस्या समाधान भएको सोचे तापनि तथ्याङ्कले फरक कथा बताउँछ– बढ्दो समस्याको।
हालैका दिनहरूमा, हामीले युवाहरूको अनलाइन र अफलाइन संसारमा अनादरको नयाँ र लुकेका रूपहरू देखेका छौं।
युवाहरू बढ्दोरूपमा अनलाइनमा उपलब्ध हानिकारक प्रभावहरूबाट प्रभावित भइरहेका छन्। ती सामग्रीले अनादर तथा हिंसालाई बढावा दिने समानता-विरोधी सन्देशहरू फैलाउने गर्दछन् जसले युवा व्यक्तिहरूलाई अन्यप्रति नकरात्मक सोच तथा मनोवृति विकास गर्न प्रोत्साहिग गर्छ। जबकि, वयस्कहरू युवाहरूलाई लक्षित गरिएका यस्ता सामग्रीको बारेमा प्रायः अनभिज्ञ छन्।
यस अभियानको उद्देश्य वयस्कहरूलाई अनादरको अनलाइन रूपहरूको बारेमा जानकारी दिनु हो।
यो अभियान यस मुद्दाको बारेमा जागरूकता सिर्जना गर्न र वयस्कहरूलाई युवा व्यक्तिहरू तथा अन्य वयस्कहरूसँग आदरपूर्ण व्यवहारको बारेमा महत्त्वपूर्ण छलफल गर्न सशक्त बनाउन तयार गरिएको छ।
1द अष्ट्रेलियन इन्सिटिच्यूट अफ क्रिमिनोलोजी।
दोभाषे सेवा सहायताको लागि
अनुवाद तथा दोभाषे व्याख्या सेवा (TIS National)
-
Community and stakeholdersNepali animated slides / एनिमेटेड स्लाइडहरू - नेपाली
Community and stakeholdersThis resource is a series of animated slides which have been developed in Nepali. Use these slides in community engagement sessions as a discussion starter for conversations about respect.
यो संसाधन एनिमेटेड स्लाइडहरूको एक श्रृंखला हो जुन नेपाली भाषामा तयार पारिएको छ। यी स्लाइडहरू समुदायिक सहभागिता सत्रहरूमा आदरको बारेमा कुराकानीको लागि छलफल स्टार्टरको रूपमा प्रयोग गर्नुहोस्
-
Digital resourcesNepali Messaging Guide /अनुवादित सन्देश मार्गदर्शिका - नेपाली
Digital resourcesThis messaging guide has been produced in Nepali, please utilise it to share campaign messaging with your audiences.
यो सन्देश मार्गदर्शिका नेपाली भाषामा तयार पारिएको, कृपया यसलाई तपाईंका श्रोताहरूसमक्ष यस अभियानका सन्देशहरू प्रस्तुत गर्न प्रयोग गर्नुहोस्।
-
Digital resourcesNepali Social Tile - The issue / सामाजिक टाइल - नेपाली
Digital resourcesThese are campaign social tiles that have been developed in Nepali. Use this resource to share campaign messaging across your social media platforms. / Nepali
यी अभियानका सामाजिक टाइलहरू हुन् जुन नेपाली भाषामा तयार गरिएको छ। तपाईंको सामाजिक मिडिया प्लेटफर्महरूमा यस अभियानका सन्देशहरू व्यक्त गर्न यी सामग्रीहरू प्रयोग गर्नुहोस्। / नेपाली
-
Digital resourcesNepali Social Tile - Hidden Trends / सामाजिक टाइल - नेपाली
Digital resourcesThese are campaign social tiles that have been developed in Nepali. Use this resource to share campaign messaging across your social media platforms. / Nepali
यी अभियानका सामाजिक टाइलहरू हुन् जुन नेपाली भाषामा तयार गरिएको छ। तपाईंको सामाजिक मिडिया प्लेटफर्महरूमा यस अभियानका सन्देशहरू व्यक्त गर्न यी सामग्रीहरू प्रयोग गर्नुहोस्। / नेपाली
-
Digital resourcesNepali Social Tile - Pocket guide / सामाजिक टाइल - नेपाली
Digital resourcesThese are campaign social tiles that have been developed in Nepali. Use this resource to share campaign messaging across your social media platforms. / Nepali
यी अभियानका सामाजिक टाइलहरू हुन् जुन नेपाली भाषामा तयार गरिएको छ। तपाईंको सामाजिक मिडिया प्लेटफर्महरूमा यस अभियानका सन्देशहरू व्यक्त गर्न यी सामग्रीहरू प्रयोग गर्नुहोस्। / नेपाली
-
Community and stakeholdersNepali The Issue Explained Guide / समस्याका बारे मार्गदर्शन - नेपाली
Community and stakeholdersThis resource has been developed in Nepali as an introduction to the topic of disrespect and violence, it talks about how young people’s attitudes and behaviours are influenced by everything around them, and what we all can do to prevent our young people developing disrespectful beliefs.
यो सामग्री अपमान तथा हिंसाको विषयमा परिचय दिन नेपाली भाषामा तयार पारिएको छ, यसले कसरी युवाहरूको मनोवृत्ति र व्यवहारहरू उनीहरूको वरिपरिका सबै कुराहरूबाट प्रभावित हुन्छन् र हाम्रा नवयुवाहरूमा अपमानजनक मान्यताहरू विकसित हुनबाट रोक्न हामी सबैले के गर्न सक्छौं भन्ने बारेमा कुरा गर्दछ।
-
Community and stakeholdersNepali Hidden trends of Disrespect Guide / अनादरका लुकेका प्रवृत्तिहरू - नेपाली
Community and stakeholdersThis resource has been developed in Nepali and provides adult influencers with information about how social media platforms are influencing young people. It also provides information about the harmful content and disrespectful language being used online. Adult influencers can use this information to engage with their young people and encourage respectful behavior and views online and in person.
यो सामग्री नेपाली भाषामा तयार पारिएको छ र यसले वयस्क प्रभावकहरूलाई सामाजिक मिडिया प्लेटफर्महरूले युवाहरूलाई कसरी प्रभाव पारिरहेको छ भन्ने बारेमा जानकारी उपलब्ध गराउँदछ। यसले अनलाइन प्रयोग हुने गरेका हानिकारक सामग्री र अपमानजनक भाषाका बारेमा पनि जानकारी प्रदान गर्दछ। वयस्क प्रभावकहरूले यस जानकारीलाई नवयुवाहरूसँग कुराकानी गर्न र अनलाइन तथा व्यक्तिगत रूपमा सम्मानजनक व्यवहार र विचारहरू व्यक्ति गर्न प्रोत्साहित गर्न प्रयोग गर्न सक्नेछन्।
-
Community and stakeholdersNepali Pocket Guide to Respectful Conversations / सम्मानजनक वार्तालापहरूका लागि पकेट गाईड - नेपाली
Community and stakeholdersThis resource is a pocket guide to respectful conversations which has been developed in Nepali. This resource provides adult influencers with convenient access to conversation starters about respect.
यो सामग्री सम्मानजनक वार्तालापहरू गर्नका लागि एक पकेट गाईड अर्थात गोजीमा राख्ने मार्गदर्शिका हो जुन नेपाली भाषामा तयार पारिएको छ। यो सामग्रीले वयस्क प्रभावकहरू (adult influencers) लाई सुविधाजनकरूपमा सम्मान सम्बन्धि वार्तालापहरूको लागि शुरूवाति विन्दूहरू उपलब्ध गराउँछ।